विषादी प्रयोगले डल्फिन संरक्षणमा चुनौती | प्रदेश विशेष, २२ जेष्ठ २०८२

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
विषादी प्रयोगले डल्फिन संरक्षणमा चुनौती | प्रदेश विशेष, २२ जेष्ठ २०८२

प्रदेश विशेषमा आज,

* नयाँ बजेटको तयारीमा कर्णाली सरकार/ पुराना र स्रोत सुनिश्चित भएका आयोजनालाई सम्पन्न गरिने ।

* बुटवलसहित तराईका बस्तीमा गाउँब्लकका समस्या/ बल्ल केही पीडितले पाए आफ्नै नाममा पूर्जा ।

* कोशीटप्पु क्षेत्रमा डल्फिनको संख्या २२ पुग्यो / विषादीको प्रयोग र आहाराको अभावले संरक्षणमा भने चुनौती ।

* कञ्चनपुरका स्थानीय तहमा रोजगारमूलक सीप विकास तालिम सञ्चालन / हाउस पेन्टर तालिममा ८० जना प्रशिक्षार्थी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »