ऊर्जा प्रवर्द्धकहरूको चेतावनी : विद्युत् खरिद सम्झौतासम्बन्धी व्यवस्था पुनरावलोकन गर्नू
जेष्ठ २२, २०८२ •नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता 'टेक एन्ड पे' अर्थात् लिऊ र तिरमा मात्रै गर्ने भन्ने बजेटको व्यवस्था समयमै पुनरावलोकन नगरे जलविद्युत् आयोजना नै बन्द ग...