प्रदेश विशेषमा आज,
* मधेश सरकारको कृषि बजेट र खर्च अवस्था निराशाजनक / किसानसम्म पुगेन सरकारी कार्यक्रम ।
* स्याङ्जाको रामपुर-चापाकोट–दामाचौर पक्की पुल १४ वर्षदेखि अलपत्र/ पुलको डिजाइनमै प्रश्न ।]
* दाङको भौरीसालस्थित नेपाल-भारत सीमा क्षेत्रमा बीओपी स्थापना/ ८३ किलोमिटर सीमामा थप १० बीओपी माग ।
* हेटौंडामा २० करोड लागतमा खानेपानीका ३ आयोजना बन्ने/ ठेकेदार कम्पनीसँग निर्माण सम्झौता ।