खेर गएको ८ खर्ब, पतञ्जलि जग्गाको जालो | Kantipur Samachar | 26 Jestha

जेष्ठ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
खेर गएको ८ खर्ब, पतञ्जलि जग्गाको जालो | Kantipur Samachar | 26 Jestha

आजका मुख्य समाचार,

* अनौपचारिक अर्थतन्त्र करको दायरामा नआउँदा वार्षिक ८ खर्ब राजश्व गुम्दै / घरजग्गाको ९९ प्रतिशत कारोबार अनौपचारिक/ राजश्व नउठ्दा विकासमा रकम जुटाउनै सकस ।

* विपन्नले पाउने स्वास्थ्य उपचार रकममा सम्पन्नको हालिमुहालीलाई संसदीय छानबिनको विषय बनाउन सांसदहरु एकमत / बेथिति रोक्न छाडेर विपन्नको तथ्यांकलाई बहाना बनाउँदै स्वास्थ्यमन्त्री ।

* संसद्‌मा दलहरुको तमासा/ गृहमन्त्रीको विषयमा माओवादी लचक बन्दा रास्वपाको ५ बुँदे अडान / सभामुख भन्नुहुन्छ माननीय ज्यू बसौँ, विपक्षी सांसद् उभिएको उभियै ।

* आप्रवासीमाथिको धरपकडको विरोधमा अमेरिकाको लस एन्जलसमा तेस्रो दिन पनि प्रदर्शन / आफ्नो सहमतिविना नेसनल गार्ड परिचालन गर्न राष्ट्रपति ट्रम्पले दिएको आदेशप्रति गभर्नरको आपत्ति ।

* टेबलटेनिसमा क्लीन स्वीप गर्दै अन्डर फोटिन विद्यालय खेलकुदमा बागमतीले जित्यो छ स्वर्ण / एथ्लेटिक्समा लुम्बिनी च्याम्पीयन / क्रिकेटबाहेक सबै खेल सम्पन्न ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »