अन्तर्राष्ट्रिय ब्युरो

अन्तर्राष्ट्रिय ब्युरो

मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प कतारको राजधानी दोहा पुग्नुभएको छ । मध्यपूर्वका तीन देशको चार दिने भ्रमणका क्रममा हिजो साउदी अरब पुगेका ट्रम्प आज त्यहाँबाट...

अमेरिकी राष्ट्रपति ट्रम्प कतारको दोहामा

मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शारासँग साउदी अरबको रियादमा भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा साउदी राजकुमार स...

ट्रम्प र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल शाराबीच साउदीमा भेटवार्ता

गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणमा भने दर्जनौँ घाइते भएका छन।...

गाजामा इजरायलले गरेकाे हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु, दर्जनौँ घाइते

अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार सम्झौतासँगै साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्...

अमेरिका र साउदीबीच रक्षा सम्झौता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्जाबको आदमपुरस्थित सेनाको हवाई अखडाको स्थलगत भ्रमण गर्नुभएको छ । गत साता भारत र पाकिस्तानबीच सैन्य संघर्ष हुँदा पाकिस्तानी सेनाले यही आदमपुर ...

मोदीद्वारा सेनाको हवाई अखडा भ्रमण, आतंकवादविरुद्धको अभियान स्थगित मात्र गरिएको टिप्पणी

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो महत्त्वपूर्ण कूटनीतिक भ्रमणका क्रममा साउदी अरब पुग्नुभएको छ । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको चार दिने भ्रमणम...

दोस्रो कार्यकालको पहिलो कूटनीतिक भ्रमणका क्रममा ट्रम्प साउदी अरबमा

तुर्किएमा ४ दशकदेखि सशस्त्र विद्रोह गर्दै आएको प्रतिबन्धित कुर्दिश लडाकु तथा राजनीतिक समूह कुर्दिस्तान वर्कर्स पार्टी ‘पीकेके’ले हतियार बिसाउने र संगठन भंग गर्ने ऐतिहासिक घोषणा गरे...

तुर्किएको सशस्त्र विद्रोही समूहद्वारा संगठन भंग गर्ने घोषणा

अमेरिका र चीनबीच एक अर्का देशबाट आयात हुने वस्तुमा लगाइएको जवाफी आयात करको व्यवस्था ९० दिनका लागि स्थगित गर्ने सहमति भएको छ । यो व्यवस्था यही मे १४ देखि कार्यान्वयनमा आउने बताइएको ...

अमेरिका र चीनबीचको आयात कर ९० दिनका लागि स्थगित गर्ने सहमति

चीनसँगको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको अमेरिकाले जनाएको छ। जेनेभामा जारी दुई देशका अर्थमन्त्री स्तरीय छलफलका क्रममा ह्वाइट हाउसले चीनसँग सम्बन्ध पुनःस्थापना भएको घोषणा गर...

चीनसँगको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भयो : अमेरिका